punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ

Chaupati
safha napa

७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित प्रहरीले कोरियन नागरिकलाई पक्राउ गरेको छ ।

कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्‍याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरेर कस्तुरीको विना जस्तो देखिने २ पोका धुलो फेला परेको छ । उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।


१५ असार २०७९, बुधवार १६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु