bhatbhathni

बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । असार १० गते नगरसभाको बैठक बस्ने जनाउदै नगरपालिकाले १० गते सम्मका लागि अत्यावश्यक अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले सेवा बन्द गरिएको जनाकारी दिएको छ ।


९ असार २०७९, बिहीवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु