बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर -७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

घास काट्ने क्रममा एक्कासि रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानिय कम्लेस बोहराले जानकारी दिए ।


८ असार २०७९, बुधवार २०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु