बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते

बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका ६ मा टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्।

म१क३८८नम्बको टिपर दुर्घटना हँदा चालक कञ्चनपुरको बेतकोट नगरपालिका ५ का सन्तोश डगौरा, सहचालक भिमदत्त नगरपालिकाका विरेन्द्र चौधरी, बैतडीको पाटन ३ का हिरा विक र पाटन ४ का हरिना ऐर महरा घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेहरुको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। टिपर सडकबाट करिब २ सय मिटर तल खसेको छ।


२ असार २०७९, बिहीवार २२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु