punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल परिवार दलद्वारा झोला र झुल वितरण

Chaupati
safha napa

नेपाल परिवार दलका नेता खडक नागरीको पहल र बोधित्सव बिहारको सहयोगमा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर -१ मा श्री सरस्वति आधरभुत बिधालय , धनगढी वडा न -३ को स्कुल श्री शिव पार्वती प्राथमिक बिधालय , धनगढी वडा नम्बर १३ भगवति राष्ट्रिय प्राथमिक बिधालयहरुमा झोला वितरण गरिएको छ ।

No description available.

कञ्चनपुरको  भीमदत्त  नगरपालिका वडा नम्बर- १८ मा पनि झुल वितरण गरिएको छ । उक्त कार्यमा नेपाल परिवार दलका केन्द्रीय सदस्य डाक्टर. पिया रत्न महर्जन ,नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी , केन्द्रीय सदस्य बिष्णु बिक, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, केन्द्रीय सदस्य धर्म रोकाया, नेपाल परिवार दलका जिल्ला अध्यक्ष बिशाल चौधरी, प्रदेश सदस्य सीता पाठक, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, पिस फोर्स युवा नेता रितिक र नेपाल प्रहरी निरिक्षक नारद सिह धामीको सहभागिता रहेको थियो ।

No description available.

त्यस्तै कार्यक्रममा बाजुरा बिधालयका प्रध्यानाध्यापक दिल बहादुर बुढा,  धनगढीका प्रध्यानाध्यापक र बिधालय व्यवस्थापन समितिका अध्यक्ष लगागतको सहभागिता रहेको थियो ।

No description available.


२४ जेठ २०७९, मंगलवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु