धनगढी -१३ को अध्यक्षमा काँग्रेसका जोशी प्यानलसहित विजयी

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर- १३ को अध्यक्षमा नेपाली काँग्रेसका विजयराज जोशी विजयी भएका छन्। उनी १ हजार ७५७ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश रानाले १२८७ मत ल्याएका हुन्। वडा नम्बर १३ मा अध्यक्ष जोशीको प्यानलनै विजयी भएको हो।

 


७ जेठ २०७९, शनिवार २१:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु