रन्जु दर्शनाले गरिन् विवाह

विवेकशील साझा पार्टीका पूर्व युवा नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाधिएकी छन् ।किशोर कुइँकेलसँग बुधबारविवाह बन्धनमा बाधिएकी हुन् ।

गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि पुगेका थिए । उनले रन्जु र किशोरलाई बधाई दिएका थिए ।


२१ वैशाख २०७९, बुधवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु