punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिरहाको गोलबजार नगरपालिकाका वडाध्यक्षको निधन

Chaupati
safha napa

सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको शुक्रबार उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो।

गत फागुनमा काठमाडौंबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस भएका थिए । उनलाई थप उपचारका लागि विराटनगर लगिएको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए।


१९ चैत २०७८, शनिवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु