कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ परेका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ घर भई धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमन्डी बस्दै आएका ६८ वर्षीय मिनबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाजुराले उनलाई ९ वर्ष ३ महिना कैदको सजाय सुनाएको थियो।


१७ फागुन २०७८, मंगलवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु