बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्‍योल कायमै छ ।


२४ माघ २०७८, सोमवार १५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु