घट्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो। बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ।तेजावी सन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि बिहीबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।


१४ माघ २०७८, शुक्रवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु