सेतीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावारी नगरपालिका–५ बस्ने ६२ वर्षिय पुरुषको बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीमा श्वास प्रश्वासमा समस्या आएपछि ११ गते चेक गर्दा कोभिड पोजेटिभ देखीएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको थियो ।
१३ माघ २०७८, बिहीवार ०८:३४ बजे प्रकाशित












