कञ्चनपुरमा एकजना मृत फेला

कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–५ बिष्ट टोल बस्ने ४६ वर्षीय तुलबहादुर रानामगर आफ्नो घर नजिक सडकमा मृत अवस्थामा फेला परेका हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


१३ माघ २०७८, बिहीवार ०७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु