punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस सेन्टर सुदूरपश्चिमको अध्यक्षमा बोहरा चयन

Chaupati
safha napa

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा भुवन बोहरा चयन भएका छन्। सोमवार साँझ अबेर सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा प्रेम नेपाली, पदम बोहरा चयन भएका छन्।

यसैगरी प्रमुख सचिवमा कर्ण चन्द, सचिवमा मोहन विष्ट, लखन चौधरी, धनराज विक, पहिलाद राना, सोधा नेपाली, शान्ति बोहरा र कोषाध्यक्षमा घनश्याम पौ्डयाल चयन भएका छन। सदस्यमा २५ जना चयन भएका छन्।


१४ मंसिर २०७८, मंगलवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु