punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा एक जना मृत फेला

Chaupati
safha napa

बझाङमा एक जना मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० पानकोट पुल नजिक सोही नगरपालिका–४ गड्खेतका ४३ वर्षीय नवराज उपाध्याय मृत भेटिएका हुन्।

उनी सदरमुकाम चैनपुरको जिल्ला हुलाक कार्यालयबाट घर जाने क्रममा लडेको र चिसोको कारण मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ। बाँकी विवरण पोष्टमार्टम रिपोर्टपछि आउने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


२९ कात्तिक २०७८, सोमवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु