सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर बनेको छ।बिहीबार छापावाल सुन ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो।
त्यस्तै चाँदीको मूल्य भने घटेको छ।बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा बिहीबार बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
तर आज भने १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।
५ कात्तिक २०७८, शुक्रवार १२:५७ बजे प्रकाशित













