एमालेको दसौँ महाधिवेशन मंसिरमा हुने, मिति पनि तोकियो

नेकपा एमालेको दसौँ महाधिवेशन मंसिर १२ गतेदेखि १२ गतेसम्म बुटवलमा हुने भएको छ।

एमाले नेताहरुका अनुसार एमालेको दसौँ महाधिवेशनमा मंसिर १०–१२ मा बुटवलमा गर्ने निर्णय भएको हो।

एमालेको गोदावरीमा सम्पन्न विधान महाधिवेशनका क्रममा महाधिवेशनमा बुटवलमा गर्ने निर्णय भएको हो।


१८ असोज २०७८, सोमवार ०५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु