विदेशी मुद्राको भाउ कति छ आज ?
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयको दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ ६२ पैसा र बिक्री दर ११८ रुपैयाँ २२ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३७ रुपैयाँ ८० पैसा र बिक्री दर १३८ रुपैयाँ ५१ पैसा तथा पाउन्ड १ को खरिद दर १६० रुपैयाँ ९१ पैसा तथा बिक्री दर १६१ रुपैयाँ ७३ पैसा रहेको छ। 
११ असोज २०७८, सोमवार ०६:३० बजे प्रकाशित












