सुदूरपश्चिमका ५३ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार १५ जनाको परीक्षण गर्दा थप ५३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १६९ जनाको पीसीआर परीक्षण गर्दा ३८ जना संक्रमित पाइएका छन् भने, ८ सय ४६ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको हो।


४ असोज २०७८, सोमवार १९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु