फार-वेल फुडल्यान्ड अब धनगढीमा पनि !

फारवेल फुडल्यान्डले धनगढीमा आफ्नो सेवा बिस्तार गरेको छ । अत्तरियामा रहेको उक्त फुडल्यान्डले धनगढीमा पनि शाखा विस्तार गरेको हो ।

धनगढीको राष्ट्र बैंक चोकमा सुबिधा सम्पन्न उक्त रेष्टुरेन्टको सोमवार एक कार्यक्रमका बिच नेपाल उधोग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले उदघाटन गरे ।

होटेलमा अनुभबी कालिगडहरुले पकाएका स्वादिष्ट परिकारहरुको स्वाद लिन पाइने संचालक गणेश भट्टले बताए ।


२८ भदौ २०७८, सोमवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु