सुनको मूल्य घट्यो

आज अर्थात् मंगलबार सुनको मूल्य घटेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला प्रतितोला ९१ हजार २ सय रुपैंयामा कारोवार भएको हो।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ यस रुपैंयामा कारोबार भएको थियो।चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।


१५ भदौ २०७८, मंगलवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु