punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा १० बुँदे कार्यान्वयन गर्न एमालेले तोक्यो तीन नेता

Chaupati
safha napa

२०७५ जेठ २ मा फर्किएपछि नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश इन्चार्जको जिम्मेवारी तोके सगै सुदूरपश्चिममा पनि तीन जना नेतालाई खटाईएको छ । एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी तोकेको हो ।

एमालेले हालै सम्पन्न भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन–१२ मा ती नेतालाई १० बुँदे सहजीकरण गर्न जिम्मेवारी निर्धारण गरेको हो।


१४ भदौ २०७८, सोमवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु