सुनचाँदीको भाउ घट्यो, कतिमा झर्यो ?
नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तोलामा ३०० रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ३०० पुगेको छ । सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार २१० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
९ भदौ २०७८, बुधवार १२:०० बजे प्रकाशित












