Hotel Flora Long Ad

बैतडीको पाटनमा रहेका प्रसिद्ध शक्तिपिठ उदयदेव मन्दिर र रामेश्वर धाम (फोटो फिचर)

थुप्रै मठमन्दिर र धार्मिक क्षेत्रले सजिएको सुदूरपश्चिम एक देवभूमि पनि हो । तराईका दुई जिल्ला र सात पहाडी जिल्लामा प्रसिद्ध धार्मिक स्थलहरू छन् । केही चर्चामा छन् भने केही ओझेलमा पनि परेका छन् ।
बैतडीको पाटन नगरपालिकामा रहेका प्रसिद्ध शक्तिपिठमा रहेका उदयदेव मन्दिर र रामेश्वर धामका केही तस्बिरहरू :
धार्मिक क्षेत्रको अझै प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा परेका धार्मिक क्षेत्रहरूको प्रचार–प्रसार हुन सकेको भए धार्मिक पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ ।

८ भदौ २०७८, मंगलवार १९:२४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु