punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीकै शैलीमा निजी निवास फर्किए निवर्तमान मुख्यमन्त्री पौडेल

Chaupati
safha napa

बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका डोरमणि पौडेल निजी निवास फर्किएका छन् । मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किने क्रममा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाएका छन् ।

एमाले नेता कार्यकर्ताले ‘डीएम बा वी लभ यू’को नारा लगाएका छन् ।


३ भदौ २०७८, बिहीवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु