सरकारलाई ढाल्न गठबन्धन बनाइयो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रिय सरकार ढाल्न गठबन्धन बनेको बताएका छन् ।सोमबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध गठबन्धन बनेको बताएका हुन् ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक बाटोबाट नभई अपवित्र गठबन्धन बनेको बताए ।
२५ साउन २०७८, सोमवार १७:०१ बजे प्रकाशित












