दुबै डोज खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कोरोना भाइरसविरुद्धको दुबै डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बागलुङका १५ जनामा कोरोना पुष्टि भएकोमा दुई जना महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

खोप लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएपछि थप सर्तकता अपनाउन आग्रह गरिएको छ।


१५ वैशाख २०७८, बुधवार ०८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु