आजदेखि कोरोना खोपको दोस्रो डोज लगाइँदै, को-को छन् प्राथमिकतामा ?

कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो चरणमा खोप लिएका पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई आजबाट १० वैशाखसम्म दोस्रो डोज लगाइनेछ।

जसमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी रहेका छन्।


७ वैशाख २०७८, मंगलवार ०९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु