५ वर्षीया बालिका बलात्कार अभियोगमा जोगी पक्राउ

भोजपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई प्रहरीले पक्राउ गरेको हो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


३१ चैत २०७७, मंगलवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु