प्रम ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठका बोलाएका छन्। बैशाख ६ गते विहान ११ बजे बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको हो।

एक नेताले डिसी नेपालका अनुसार बैठकमा महाधिवेशनका विषय र स्थायी कमिटी गठनका विषयमा छलफल हुने छ ।

योबीचमा पार्टी गतिविधि विरुद्ध काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ।


३० चैत २०७७, सोमवार १५:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु