टीकापुरमा ६० वर्षीया महिलाको मृत्यु

टीकापुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ।
कैलालीकोको टीकापुर नगरपालिका वडा नम्बर १० की ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो । नगरपालिकाको वडा नम्बर १ स्थित टीकापुर पार्कमा दुर्घटनामा परी ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

महिलालाई मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका र मोटरसाइकलसहित चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।


२५ चैत २०७७, बुधवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु