सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुन्छ : उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने बताएका हुन् ।

‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनु पदैन मन्त्री भट्टले बताए । उनले हामी यहाँको नेतृत्व आएका छौ । अब छलफल गर्छौँ । यो सरकारले गति लिन सकेको छैन् । अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ ।’


१३ चैत २०७७, शुक्रवार १४:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु