punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा सुदूरपश्चिम अध्यक्षमा मनोनित जोशीद्वारा पदभार ग्रहण

Chaupati
safha napa

नेकपा (प्रचण्ड–नेपाल) समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनित भएका भानुभक्त जोशीले आइतबार पदभार ग्रहण गरेका छन् ।

नेकपा विभाजन पूर्व प्रदेश अध्यक्ष रहेका कर्ण थापा नेकपा ओली समूहमा लागेपछि प्रदेश सह–इन्चार्ज रहेका जोशीलाई प्रचण्ड–नेपाल समूहले अध्यक्षमा मनोनित गरेको थियो । माघ १७ गते धनगढीमा आयोजित सो समूूहको जनसभाको अवसरमा अध्यक्षद्वय प्रचण्ड र नेपालले जोशीलाई अध्यक्षको जिम्मेवारी दिएको प्रदेश सचिव नेपबहादुर चौधरीले जानकारी दिए ।

प्रदेश अध्यक्ष जोशीले आइतबार एक विज्ञप्ती जारी गर्दै जनसभामा सहभागीहरुलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । शनिबार धनगढीमा भएको विरोधसभा अध्यक्ष जोशीकै अध्यक्षमा सम्पन्न भएको थियो ।


१८ माघ २०७७, आइतवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु