डा. गोविन्द केसीलाई कोरोना संक्रमण
चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
विहीबार त्रिशुली अस्पतालमा स्वाब दिएका डा. केसीलाई शुक्रबार कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिँदै आएका छन् ।
२८ कात्तिक २०७७, शुक्रवार १८:४३ बजे प्रकाशित













