Hotel Flora Long Ad

आजपनि बढ्यो सुनको मूल्य

सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ओत्यसको अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय २० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।


२८ कात्तिक २०७७, शुक्रवार १२:५१ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु