सुनसान हुँदै गौरीफन्टा नाका (फोटो फिचर)
केहि दिनदेखि कैलालीको गौरीफन्टानाका सुनसान बन्दै गएको छ । पछिल्ला केहि दिन अघि यसै नाकाबाट हजारौको संख्यामा नेपालिहरु भित्रिसकेकाले पनि अहिले ५ सय को हाराहारीमा नेपाल आउने गरेका छन । आज मात्रै सो नाकाबाट पाँच सय ८१ जना नेपाली फर्किए छन ।




६ असार २०७७, शनिवार १३:२३ बजे प्रकाशित














