कैलालीमा एक विवाहित युवती ५ दिनदेखि वेपत्ता

कैलाली : कैलालीमा एक विवाहित युवती ५ दिनदेखि वेपत्ता भएकी छन । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ७ बस्ने २६ वर्षिया हिरादेवी चौधरी ५ दिनदेखि विवाहित युवती वेपत्ता भएकी हुन ।

श्रीमान जितवहादुर चौधरीका अनुसार फागुन २९ गतेका ५० हजार नगद बोकेर बजार गएका बेला बेपत्ता भएको बताए । वेपत्ता भएको पाँच दिन भईसक्दा पनि सम्पर्कमा आउन नसकेकोले खोजीका लागि प्रहरीमा समेत निवेदन दिईएको बताए ।


३ चैत २०७६, सोमवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु