punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरनाको आशंकामा अस्पताल लगिएकाहरु घर फर्किए

Chaupati
safha napa

धनगढी : सेती प्रादेशिक अस्पताल पुर्याइएका तीनै जनामा कोरनाको लक्षण नदेखिएपछि घर फर्काईएको छ ।

उनिहरुलाई अत्तरिया महेन्द्रनगर रोडबाट स्थानिय जनप्रतिनिधीको सहयोगमा मालाखेती अस्पतालको एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो ।उनिहरु भारतको सुरतबाट नेपाल आएका हुन ।

उनिहरुको समुहमा रहेकी एक महिलामा भाईरल कोरोनाको आशंका को आधारमा अस्पताल पठाएको थियो ।

उनीहरुको स्वास्थ्य परिक्षाणका क्रममा कोरनाको लक्षण नदेखिएकाले घर फर्काईएको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश जोशीले जानकारी दिए ।

भारतमा कोरोना आशंका गरिएका एक महिलासहित तीन जना अत्तरिया पुगेको खबर प्राप्त भएपछि गोदावरी नगरपालिकाले उनीहरुलाई सेती प्रादेशिक अस्पताल पठाएको थियो। उनीहरु गौरीफन्टा नाका हुँदै अत्तरिया पुगेका थिए।


३० फागुन २०७६, शुक्रवार १२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु