अछामको पन्चदेवल बिनायक नगरपालिका २ का अध्यक्षको शव फेला

अछाम : अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नं.२ का अध्यक्षको शव फेला परेको छ । वडा अध्यक्ष पदम वहादुर धामी मंगलवार बिहान मृत अवस्थामा शव फेला परेको अछाम प्रहरी प्रमुख दिपक भारतीले बताए ।

उनका अनुसार शब हेर्दा हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेकोे उनले बताए ।


२१ माघ २०७६, मंगलवार ०२:५७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु