punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भन्सार छली ल्याएको मोटरसाईकल चालक नियन्त्रणमा

Chaupati
safha napa

डडेलधुरा : डडेलधुरा प्रहरीले भन्सार छली ल्याएको मोटरसाईकल सहित चालक नियन्त्रणमा लिएको छ । मंगलवार जिल्लाको पर्शुराम नगरपालिका वडा नं ४ कटालमा प्रहरी गस्ती टोलीले चेकजाँज गर्ने क्रममा बसगैरा बस्ने २२ बर्षको हरजित बहादुर सिजालीलाई पक्राउ गरेको हो ।

उनले चलाएको नम्बर नलेखिएको कालो रंगको हिरो नामक मोटरसाईकल चेकजाँज गर्दा संलग्न कागजात नभेटिएकोले संकास्पद देखिएको हुँदा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।उनले आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको बताए ।


६ फागुन २०७६, मंगलवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु