बैतडीको सिगास गाउपालिकामा आज सार्बजनिक बिदा

बैतडी : बैतडीको सिगास गाउपालिकाले आज सार्बजनिक बिदा दिएको छ । सोमवार बसेको गाँउ कार्यपालिका बैठकले वडा नं ८ कि दलित महिला सदस्य एवम कार्यपालिका सदस्य सुर्जामती दमाइको निधन प्रति सोकसभा पारित गर्दै मंगलवार सार्बजनिक बिदा दिने निर्णय हो ।

श्वासप्रश्वास सम्बन्धी समस्या कारण ७० वर्षिया सुर्जामति दमाईको आईतबार निधन भएको थियो ।यस्तै गाउपालिकाले मृतक कार्यपालिका सदस्य दमाइको परिवारलाई २५ हजार प्रदान गर्ने प्रमुख प्रसासकिय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिनुभयो ।


२८ माघ २०७६, मंगलवार ०५:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु