#belauri nagarpalika
#belauri

बढ्यो सुन र चाँदीको भाउ

#belauri
#bhimdat

बिहीबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।


५ जेठ २०७९, बिहीवार ११:५७ बजे प्रकाशित

#belauri nagarpalika
dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु